काठमाडौं । भारतको दिल्लीबाट २ आतंककारलिाई पुलिसले पक्राउ गरेको छ । उनीहरुबाट बिस्फोटक पदार्थ बरामत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनीहरु दुबै जना आतंककारी संगठन ज्यास ए मोहम्मदसँग जोडिएका पाइएको छ । उनीहरु जम्मू कश्मिरको बारामूलामा बस्ने गरेको पाइएको छ ।
उनीहरुको ह्वाट्सएप ग्रुपबाट पाकिस्तानमा रहेका आतंककारीसँग गफ हुने गरेको बताइएको छ । उनीहरुबाट दुई पेस्तोल र १० बुलेट बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया