एकै हप्तामा कोरोनाका दुई राम्रा खबर : ९४ प्रतिशत भ्याक्सीन सफल भएको मोडर्नाको दाबी

काठमाडौं । अमेरिकी कम्पनी मोडर्नाले आफ्नो भ्याक्सीन ९४.५ प्रतिशत सफल भएको दाबी गरेको छ ।

लेट स्टेज क्लिनीकल ट्रायलको शुरुवाती डेटाको आधारमा कम्पनीले यो दाबी गरेको हो । एकै हप्तामा भ्याक्सीनका दुई राम्रा खबरले आम मानिसहरु खुशी भएका छन् ।

coronavirus vaccine

राम्रो भ्याक्सी नबनेको दाबी गर्ने मोडर्ना दोश्रो अमेरिकी कम्पनी हो । यो भन्दा पहिला फाइजरले आफ्नो भ्याक्सीन ९० प्रतिशत राम्रो भएको दाबी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?