प्रचण्ड परिवारको तिहार

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड र उनका परिवारले आफ्नै शैलीमा भाइटीका मनाएको छ ।

प्रचण्ड पुत्री तथा स्वकीय सचिव गंगा दाहालले प्रचण्डसहितको पारिवारिक माहोलको तस्बिर सार्वजनिक गरेकी छिन् ।

जससमा प्रचण्डसहित गंगा, रेणु लगायतले टीका लगाएका छैनन् भने कान्छो पुस्ताले भने भाइटीका लगाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?