अमेरिकाले फेरि रच्यो इतिहास !

काठमाडौं । अमेरिकाले अन्तरिक्ष मिशनमा एउटा अर्को इतिहास रचेको छ ।

NASA SpaceX Crew-1

आईतवार अमेरिकाको प्राइभेट कम्पनी स्पेसएक्सले क्रु ड्र्यागन स्पेसक्राफ्टबाट भार अन्तरिक्ष यात्रिहरुले इन्टरनेशनल स्पेश स्टेशनका लागि उडान भरेका छन् । स्पेसएक्सको क्रु ड्र्यागन स्पेसक्राफ्ट नासाको कमर्शियल क्रु मिशनको भाग हो ।

NASA SpaceX Crew-1

केहि महिना पहिला स्पेसएक्सले पहिलो पटक दुई अन्तरिक्ष यात्रिहरुलाई आफ्नो स्पेसक्राफ्टबाट इन्टरनेशनल स्पेस स्टेशन पठाएको थियो ।

NASA SpaceX Crew-1

रुसमाथि निर्भरता सक्नको लागि अमेरिकी संस्था नासाले स्पेसएक्ससहित अन्य प्राइभेट कम्पनीहरुसँग् मिलेर काम गरिरहेको थियो ।

NASA SpaceX Crew-1NASA SpaceX Crew-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?