फाइजरका फाउण्डरले तोके कोरोना भ्याक्सीन आउने मिति

काठमाडौं । अहिले सारा विश्व कोरोना महामारीसँग लडीरहेको छ । सबै मानिसहरु २०२१ को जाडोयाम कुरीरहेका छन् ।

किनभने २०२१ मा कोरोना भाइरसको भ्याक्सीन आउने बताइएको छ । यो कुरा फाइजर कम्पनीको कोरोना भ्याक्सीनका डेभलपर प्रोफेसर यूगुर साहीनले बताएका हुन् ।

बायोएनटेकका रिसर्चर साहीनले २०२१ को जाडो याममा कोरोना भाइरसको सफल भ्याक्सीन आउने बताएका छन् ।

उनले अप्रिलसम्म ३० करोड डोज डेलिभरी गर्ने योजना कम्पनीको रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?