कमला ह्यारिसलाई श्रीमानको साथ, छोडे आफ्नो जागिर

काठमाडौं । अमेरिकी भाइस प्रेसिडेन्ट इलेक्ट कमला ह्यारिसका श्रीमान डग एमहाफले श्रीमतीका लागि आफ्नो जागिर छोडेका छन् ।

उनले अमेरिकी मिडियामा सेकेण्ड जेन्टलम्यानले यसको जानकारी दिएका हुन् ।

एमहाफ यहुदी मूलका हुन् र उनी पेशाले वकील हुन् । तर उनले कमला भाइस प्रेसिडेन्टमा इलेक्ट भएपछि उनले जागिर छोडेका हुन् । क्याम्पेनमा उनी धेरै एक्टिभ देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?