२० वर्षपछि बदला : इजरायलले अगस्टमा ईरानमा अल कायदका २ नम्बर कमाण्डर मारेको खुलासा

काठमाडौं । ७ अगस्टमा ईरानको राजधानी तेहरानमा एक शूटआउट भएको थियो । त्यो बेला धेरै जानकारी दिइएको थिएन । तर अब भने त्यसको खुलासा भएको छ ।

जसबाट संसार हैरान भएको छ । कारमा मारिएका व्यक्तिको नाम अबु मोहम्मद अली मासरी रहेको बताइएको छ ।

उनी आतंकी संगठन अल कायदामा नम्बर २ पोजिशनका कमाण्डर थिए । उनीसँगै मारिएकी महिला मरीम मासरी रहेको थियो ।

उनलाई १९९८ मा अमेरिकी दूताबासमा हमला गरेको जिम्मेवारी रहेको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?