काठमाडौं । विभिन्न मुलुकबाट आइतबार ६०५ जना नेपाल आएका छन् । विभिन्न देशका विमानस्थल प्रयोग गरी नेपाल आउनेमा २६ जना विदेशी नागरिक समेत रहेका छन् भने बाँकी नेपाली नागरिक हुन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार कतार, कुवेत, युएई, चीन र साउदी अरेबियामा कार्यरत नेपालीका साथै विदेशी नेपाल आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया