वाशिङटनको सडकमा उत्रिएका ट्रम्प समर्थक र पुलिसबीच झडप, हारको नतिजा स्विकार्न इन्कार

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावको नतिजा मान्न तयार छैनन् । अमेरिकाको वाशिङटन डीसीको सडकमा ट्रम्प समर्थक उत्रिएका छन् ।

उनीहरुले विभिन्न नाराबाजीसहित चुनावको रिकाउन्टिङ गर्न माग गरेका छन् । प्रदर्शनकारी र पुलिसबीच झडप भएको छ ।

ट्रंप के समर्थकों का विरोध प्रदर्शन (फोटो-पीटीआई)

अमेरिकी राष्ट्रपतिय चुनावको नतिजा आएको लगभग १ हप्ता बितेपछि ट्रम्प समर्थकहरु सडकमा उत्रिएर प्रदर्शन गर्न थालेका छन् ।

उनीहरुले चुनावमा धाँदली भएको र रिकाउन्टिङ गर्न माग गरेका छन् । हिजो (शनिवार) पनि वाशिङटनमा ट्रम्प समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?