४ वर्ष पछि फेरि ट्रम्प : रिपब्लिकनबाट २०२४ मा राष्ट्रपतिका उम्मेद्वार

काठमाडौं । अमेरिकामा २०२० को राष्ट्रपतिय चुनाव भईसकेको । डेमोक्रेट पार्टीका जो बाइडेनले जित निकालिसकेका छन् । तर अहिलेसम्म पनि राष्ट्रपति डोनाल्ड ट्रम्प हार स्विकार्न तयार छैनन् ।

यसैबीच राष्ट्रपति ट्रम्प २०२४ मा फेरि रिपब्लिकन पार्टीबाट राष्ट्रपतिय चुनावका लागि लड्नेछन् ।

किनभने पार्टीमा डोनाल्ड ट्रम्प जति नै शक्तिशाली र लोकप्रिय कोहि पनि छैनन् । त्यो बेलासम्म उनी ७८ वर्षका हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?