काठमाडौं । आतंकवादसँग् लडिरहेको फ्रान्सले ठूलो कारवाही गरेको छ ।
आतंकवादविरुद्ध कारवाही गर्दै फ्रान्सले अलकायदाका टप कमाण्डरसमेत अन्य आतंककारीलाई मारेको छ ।
फ्रान्सको सेनाले शुक्रवार यसको घोषणा गरेको हो । यो भन्दा पहिला ३० अक्टोबरमा फ्रान्स सेनाले ५० भन्दा धेरै आतंककारी मारेका थियो ।
सैन्य प्रवक्ता बार्बरीले पूर्वी मालीको मेनका क्षेत्रमा निगरानी गर्ने ड्रोनले सहयोग गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया