जम्मू-कश्मिरमा यसरी भयो भारत र पाकिस्तानका सैनिकबीच फायरिङ (भिडियो)

काठमाडौं । जम्मू-कश्मिरमा पाकिस्तान र भारतका सैनिकबीच भएको फायरिङमा ४ आम नागरिक र १२ जना सैनिकसहित १६ जनाको ज्यान गएको छ ।

शुक्रवार भएको फायरिङमा ४ भारतीय सैनिक तथा ८ पाकिस्तानी सैनिक र ४ जना नागरिकको ज्यान गएको हो । भारतीय सेनाले कारवाहीमा पाकिस्ताको बंकर नष्ट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?