काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको नतिजा आईसकेको छ । जो बाइडेनले चुनाव जितिसकेका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म हार मानेका छैनन् ।
फक्स न्यूजको एक रिपोर्टले सस्पेन्स झनै बढाईदिएको छ । यसको एक रिपोर्टमा भनिएको छ कि, ह्वाइट हाउसमा बाइडेनलाई स्वागत गर्नको स्थानमा ट्रम्पको दोश्रो कार्यकालको तयारी भईरहेको छ । बाईडेनले २० जनवरीमा सपथ लिँदैछन् ।
यसैबीच शनिवार ट्रम्पले राष्ट्रपति को रहन्छ भन्ने कुरा समयले बताउने भन्दै झनै द्वीविधामा पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया