सीमामा युद्ध ट्यांकमा सवार भए मोदी (भिडियोसहित)

काठमाडौं । जैसलमेर बोर्डरमा जवानसँग दीपावली मनाउन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युद्ध ट्यांकमा सवार भएका छन् ।

प्रधानमंत्री नरेंद्र मोदी (फोटो- डीडी वीडियो ग्रैब)

उनले सैनिकसँग दीपावली मनाउँदै सैन्य शक्तिको खुलेर प्रशंसा गरेका छन् ।

उनले चीनप्रति कटाक्ष गर्दै भने, बिस्तारवादी सोच १८ औँ शताब्दीको सोच हो, यस सोचमा मानसिक विकृति हुन्छ र संसर हैरा बन्छ ।

चीन र पाकिस्तानको नाम नबताइ कनै उनले भारत सम्झिने र सम्झाउनेमा विश्वास राख्छ, तर यदि कसैले भारतमाथि अपमान गर्न खोजे प्रचण्ड जवाफ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?