काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावमा बाइडेनसँग पराजित बनेको राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा अहिले विभिन्न प्रतिक्रियाहरु आईरहेका छन् ।
डोनाल्ड ट्रम्पलाई कमजोर अर्थव्यवस्था र कोरोनाको प्रकोपले धेरै नोक्शान पुर्यायो । तर वास्तविकता भने फरक छ ।
टाइम म्याग्जीनले चुनाव परिणामको विश्लेषण गर्दा जुन क्षेत्रमा कोरोना भाइरसको संक्रमण धेरै छ, त्यो क्षेत्रमा ट्रम्पले चुनाव जितेको बताइएको छ ।
जुन क्षेत्रले ट्रम्पको साथ दियो त्यो क्षेत्रमा एक लाख मानिसमा संक्रमणको दर ३८ प्रतिशत रहेको छ । बाइडेनको क्षेत्रमा प्रभावित मानिसको आँकडा २७ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया