काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार ७ औँ पटक सीमामा खटिएका जवानसँग दीपावली मनाएका छन् ।
यस पटक उनी ज्यसलमेरमा गएका थिए । उनले त्यहाँ ४० मिनेटसम्म भाषण गरे । उनले सुरक्षासँग कुनै सम्झौता नहुने बताएका छन् ।

चीन र पाकिस्तानलाई चेतावनी दिँदै उनले कसैले नराम्रो दृष्टिले हेरेमा प्रचण्ड जवाफ मिल्ने उनले बताएका छन् ।
२०१४ मा प्रधानमन्त्री बनेपछि मोदीले उत्तराखण्ड, पञ्जाव, हिमाञ्चल प्रदेश र जम्मू किश्मरमामा सैनिकको साथमा दीपावली मनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया