भारत-पाकिस्तान फायरिङ : १२ सैनिकसहित १६ जनाको मृत्यु (भिडियोसहित)

काठमाडौं । शुक्रवार पाकिस्तान र भारतको सीमामा भएको फायरिङमा १५ जनाको मृत्यु भएको छ ।

कश्मिरमा भएको फायरिङमा ८ पाकिस्तानी सैनिक र ४ भारतीय सैनिकको निधन भएको हो । अन्य ४ भारतीय नागरिकको पनि फायरिङका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानले नर्थ कश्मिरमा फायरिङ गरेको बताइएको छ । मृत्यु हुनेमा एक बीएसएफ एसआई र दुई सैनिक रहेका छन् ।

पाकिस्तान की तरफ से गोलाबारी की गई है.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?