सकियो नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

आज अपरान्ह ४ बजेबाट शुरु बैठक आगामी मंसिर ३ बजे बस्नेगरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

उनका अनुसार अर्को बैठक आगामी बुधवार दिउँसो १ बजे बस्नेछ ।

नेकपाभित्रको आन्तरिक विवाद चुलिएका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतीपछि आजको लागि बैठक बोलाइएको थियो ।

यो पनि

लामो रस्साकस्सीपछि शुरु भयो नेकपा सचिवालय बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?