काठमाडौं । भारत-पाकिस्तानबीचमा भएको फायरिङमा ३ भातीय सैनिकसहित ६ जनाको ज्यान गएको छ ।
शुक्रवार भएको फायरिङमा अन्य तीन सर्वसाधारणको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पाकिस्तानले नर्थ कश्मिरमा फायरिङ गरेको बताइएको छ । मृत्यु हुनेमा एक बीएसएफ एसआई र दुई सैनिक रहेका छन् ।

साथै अन्धाध्वन्द भएको फयरिङमा तीन अन्य नागरिकको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया