भारतमा फेरि पब्जी खेल्न मिल्ने

काठमाडौं । भारतमा फेरि पब्जी खेल्न मिल्ने भएको छ । साउथ कोरियन कम्पनी पब्जी कर्पोरेशनले यसको घोषणा गरेको हो ।

कम्पनीले भारतीय मार्केटमा नयाँ गेम ल्याएर आउँदै गरेको बताइएको छ । यस पटक चिनियाँ कम्पनीसँग कुनै पार्टनरशीप नरहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?