कोरोना संक्रमण मुक्त भएपछि देखिए यस्ता जटील समस्या

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्इाप्त छ ।

कोरोना भाइरसका कारण हरेक दिन जसो १८ हजार बढी मानिसको मृत्यु भईरहेको छ भने ६ लाख भन्दा धेरै मानिस संक्रमित बनिरहेका छन् । यसैबीच एक्सपोर्टले कोरोनाबारे नयाँ शोध गरेका छन् ।

जसमा कोरोना संक्रमण मुक्त भईसकेपछि पनि २० प्रतिशत मानिस कोरोना संक्रमण मुक्त भएपछि दिमागसँग जोडिएको रोगबाट ग्रस्त बनेका छन् ।

धेरैजसो मानिस एन्जाएटी, डिप्रेशन र इनसोम्नियाको समस्यामा परेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?