काठमाडौं । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ शुक्रवार ७ देशको भ्रमणमा जाँदैछन् । राष्ट्रपति ट्रम्प जसरी नै उनी पनि सत्ता परिवर्तन गर्ने पक्षमा छैनन् ।
उनले भने, ‘ट्रान्जिशनको कुनै आवश्यक्ता पर्दैन, सत्ता स्तान्तरण त हुन्छ नै, तर ट्रम्प नै राष्ट्रपति बन्नेछन् ।’
पोम्पियो शुक्रवारबाट फ्रान्स, टर्की, जर्जिया, इजरायल, कतार, यूएई र साउदी अरबको भ्रमणमा जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया