काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलवार दिउँसो करिव साढे ४ बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।

थप विवरण आउन बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?