अन्डरवर्ल्ड डन दाउद इब्राहिमको प्रोपर्टी लिलाम

काठमाडौं । मुम्बईमा रहेको अन्डरवर्ल्ड डन दाउद इब्राहिमको सम्पत्ति अन्त्यमा लिलाम भएको छ । दिल्लीका दुई वकीलले दाउदका ६ सम्पत्ती पाएका छन् ।

यसबाट भारतले भारतीय २२ लाख ७९ हजार ६०० रुपैयाँ पाएको छ ।

वकील अजय श्रीवास्तवलाई दाउदका दुई प्रोपर्टी र वकील भूपेन्द्र भारद्वाजलाई चार प्रोपर्टी दिइएको हो । यो सम्पत्ती उनीहरुले किनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?