काठमाडौं । रिपब्लिक टिभीका एडिटर इन चीफ अर्णव गोस्वामी (४७) ले सर्वोच्च अदालतमा जमानत अर्जी लगाएका छन् ।
बम्बे हाईकोर्टले उनलाई जमानत नदिएपछि उनी सर्वोच्च गएका हुन् । हाईकोर्टले लोअर कोर्टमा जान स्विकृति दिएको थियो ।
उनले सोमवार हाईकोर्टको आदेश पछि नै सेसन कोर्टमा अर्जी लगाएका थिए । उनीमाथि इन्टीरियर डिजाइनर अन्वय र उनकी आमालाई कथित रुपमा आत्महत्या गर्न उक्साएको आरोप लागेको छ ।
उनलाई पुलिसले ४ नोभेम्बरमा पक्राउ गरेको थियो । उनी १८ नोभेम्बरसम्म ज्यूडिशियल कस्टडीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया