काठमाडौं । पूर्वी लद्दाखमा तनावकाबीच चिनियाँ राष्ट्रपति शी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट हुँदैछ ।
उनीहरुले भेटमा द्वीपक्षिय वार्ता गर्ने आशा गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अध्यक्षतामा हुने शंघाई सहयोग संगठनको २० औँ बैठकमा प्रधानमन्त्री मोदी र राष्ट्रपति जिनपिङबीच भेट हुने बताइएको हो ।
साथै उक्त बैठकमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि सहभागी बन्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया