काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ९ लाख नाघेको छ । यस्तै निको हुनेको संख्या ३ करोड ३८ लाख ८९ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार हालसम्म १२ लाख ६४ हजारको हाराहारीमा संक्रमितको मृत्यु भइसेकेको छ ।
अहिले विश्वभर १ करोड ३७ लाख ५० हजार सक्रिय संक्रमित रहेको पनि जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया