भारतीय पत्रकार अर्णव गोस्वामीलाई अझै केहि दिन जेलमै राख्न अदालतको आदेश

काठमाडौं । बम्बे हाईकोर्टले रिपब्लिक टिभी एडिटर इन चीफ अर्णव गोस्वामीलाई जमानत नदिने भएको छ ।

हाईकोर्टले शनिवारका लागि रिजर्भ राखेको थियो । अदालतले निर्णयको लागि अर्णव सेसन कोर्टमा जान सक्ने बताएको हो ।

अर्णवमाथि एक डिजाइनर र उनकी आमालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । उनी ४ नोभेम्बरमा घरबाटै पक्राउ परेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?