२ करोड यूजर्सको डेटा चोरी

काठमाडौं । एक पटक फेरि अनलाइन यूजर्सको डेटा लीक भएको खबर बाहिरिएको छ ।

यस पटक ग्रोसरी ई कमर्स प्लेटफर्म बिग बास्केटको २ करोड यूजर्सको डेटा लीक भएको छ ।

साइबर इन्टेलीजेन्स कम्पनी Cyble का अनुसार ह्याकरले यो डेटालाई ४० हजार डलरमा बेच्नेका लागि डार्क वेबसाइटमा हालेको छ ।

डेटा लीक भएपछि कम्पनीले ब्यांग्लोरमा क्राइम सेलको केस दर्ता गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?