जसले जेलमा बसेरै गरे ३१ डिग्री !

काठमाडौं । भारतको अहमदाबादका भानुभाई पटेलले जेलबाटै ३१ डिग्री गरेका छन् । उनले ८ वर्षमा ३१ वटामा डिग्री लिएका हुन् ।

उनले आफ्नो नाम लिम्का बुक अफ रेकर्डस, एशिया बुक अफ रेकर्डस, यूनिक वर्ल्ड रेकर्ड, इण्डिया बुक अफ रेकर्ड, यूनिभर्सल रेकर्ड फोरम र विश्वक रेर्क इण्डियासम्म दर्ता गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?