कश्मिरमा सेनाका क्याप्टेनसहित ४ जवान शहिद, ३ आतंककारी मारिए

काठमाडौं । कश्मिरको कुपवाडा जिल्लामा आईतवार राती भएको पाकिस्तानी आतंककारीले घुसपैठको कोशिस गरेका थिए ।

जसमा सेना र आतंककारबीच भएको दोहोरो भिडन्तमा एक सेनाका क्याप्टेनसहित ४ जवान मारिए भने ३ आतंककारी पनि कारवाहीमा मारिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?