काठमाडौं । रिपब्लिक मिडिया नेटवर्कका इडिटर इन चिफ अर्णव गोस्वामीलाई रायगढको लोकल कोर्टले बुधवार १४ दिनको लागि ज्यूडिशियल कस्टडीमा राख्न आदेश दिएको छ ।
१८ नोभेम्बरसम्म उनले जेलमै बस्नुपर्ने भएको छ । उनलाई हिजो जेलमा शिफ्ट गर्न नसकेको उनले बुधवार एक स्कूलमा बिताएका छन् ।
उनलाई मुम्बई पुलिसले बुधवार उनकै घरबाट गिरफ्तार गरेको थियो ।
उनीमाथि सन् २०१८ मा मुम्बईमा इन्टीरियर डिजाइनर अन्वय नाइक र उनकी माता कुमुदले आत्महत्या गरेका थिए ।
सुसाइड नोटका अनुसार अर्णवसमेत ३ अन्य मानिसलाई यसको उक्साउने आरोप लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया