लक्ष्मी पूजाका नाममा नगद र गरगहना शो-नगर्न अपील

काठमाडौं – धनधान्यकी देवी लक्ष्मी पूजाका नाममा घर तथा पूजा कोठाहरुमा ठूलो मात्रामा नगद तथा सुनका गरगहना शो नगर्न प्रहरीले आग्रह गरेको छ ।

पूजा आराधनामा नगद तथा सुनका गरगहना शो गर्दा चोरी हुने समस्या देखिएकाले नगद तथा गरगहना शो नगर्न प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?