पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती १२ बजे पोखरा स्वास्थ्री विज्ञान प्रतीष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उनको ज्यान गएको हो ।
अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मृतक पोखरा १३ कि ३६ वर्षीय महिला हुन् । कार्तिक ५ गते कोरोना पुष्टि भएकी ती महिलामा कोभिड संगै अन्य दिर्घ रोग समेत रहेको निर्देशक आचार्यले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया