काठमाडौं – नेकपा एमालेले ५ मन्त्रीको टुंगो लगाएको छ । आज ४ बजे शीतल निवासमा सपथग्रहणको तयारी हुँदै गर्दा एमालेले ५ मन्त्रीको टुंगो लगाएको हो ।एमाले स्रोतका अनुसार केपी ओली नेतृत्वको सरकारमा सचिव गोकर्णराज विष्ट, प्रदीप ज्ञवाली, रविन्द्र अधिकारी, रघुवीर महाशेठ र जगत विश्वकर्मा मन्त्री बन्नेछन् ।एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीका शीर्ष नेताहरुसँग छलफल गरी यी नामको टुंगो लगाएका हुन् ।एमालेले आफ्नो भागमा परेका अब दुई मन्त्री छान्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया