काठमाडौ, २ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तारको तयारी तयारी गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपरान्ह ४ बजे सपथको तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४ बजेको लागि सपथको तयारी गर्न भनेको शीतल निवास स्रोतले जनाएको छ ।आज एमाले, माओवादी केन्द्र र संघीय समाजवादी पार्टीलाई समाटेर ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेको बताइएको छ ।अहिलेसम्म को–को मन्त्री बन्ने भन्नेमा दलहरुले नाम बाहिर ल्याएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया