काठमाडौं, १ चैत । बाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उपसभामुखमा उम्मेदवारी दर्ता गररेकी छिन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष्पा भुसाललाई उम्मेदवार बनाएका छन् । तर, तुम्बाहम्फेको पक्षमा बहुमत देखिएको छ ।सभामुखमा माओवादीका कृष्णबहादुर महरा भएपछि उपसभामुख एमालेको भागमा परेको हो ।त्यस्तै एमालेले तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी समानुपातिक सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया