पाइलट विजय लामाले जिते कोरोना

काठमाडौं । वरिष्ठ पाइलट विजय लामाले कोरोना जितेका छन् । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट लामामा २९ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिनपछि विहीबार कोरोना जितेर डिस्चार्ज भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?