काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा बुधवार डरलाग्दो बिस्फोट भएको छ । आवाजका कारण मानिसहरु त्रसित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
बिस्फोटको आवाज यति ठूलो थियो कि, मानिसको घर हल्लिएको थियो ।
Major blast heard all over #Paris and nearby suburbs, source unclear: Reuters pic.twitter.com/m0tTQXA45s
— ANI (@ANI) September 30, 2020
मानिसहरु बिस्फोटको आवाज कहाँबाट आयो र के भयो भन्ने बारेमा अनभिज्ञ छन् । आवज पछि मानिसहरले इमर्जेन्सी सर्भिसेजलाई फोन गरेर यसको जानकारी दिएका थिए ।
पुलिस अधिकारीले भने यो आवाज कुनै जेट प्लेनको साउण्ड ब्यारियर तोड्दा भएको बताएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया