असोज २२ गतेसम्म विद्युत महशुल तिरे बिलम्ब शुल्क नलाग्ने

काठमाडौं । असोज २२ गतेसम्म विद्युत महशुुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महशुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्क नलिने जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?