काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानीटाइजर उत्पादन गर्ने दुई ब्राण्डको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
विभागले उक्त ब्राण्डका स्यानिटाइजर बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन जारी गरेको हो ।
विभागले बुधवार एक सूचनामार्फत सेफ ह्याण्ड २०० एमएल र ह्याण्ड रब इन्स्ट्यान्ट ह्याण्ड स्यानीटाइजर १ लिटरको परीक्षणका क्रममा न्यून गुणस्तर रहेको पाइएकाले प्रतिबन्ध लगाइएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया