काठमाडौं । भारतको राजस्थान स्थित जयपुरमा एक दर्दनाक घटना भएको छ ।
त्यहाँको एक कलेजकी छात्रालाई परीक्षा दिन गएको बेलामा उनका प्रेमीले पहिला चक्कु र त्यसपछि गोली हानेर हत्या गरेका छन् ।
स्नातक अन्तिम वर्षमा अध्ययनरत छात्रा परीक्षाको लागि कलेज गएकी थिइन् ।
तब बिहान सात बजेर १० मिनेटमा उनीमाथि उनका प्रेमीले पहिला चक्कुले प्रहार गरेको र घाइते भईसकेपछि गोली हानेर हत्या गरेको बताइएको छ ।
अहिले घटनाबारे अनुसन्धान भईरहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया