अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमणकारीलाई कारबाही गर्ने कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्यसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न

कानूनमन्त्री र सम्बद्ध निकायलाई मन्त्रिपरिषद्ले निर्देश गरेको ती मन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?