सभामुख महराले लिए सपथ, देखिए पहिलो पटक यस्तो पोसाकमा

काठमाडौं– सभामुख कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले पद तथा गोपनियताको सपथ लिएका हुन् ।महरा शनिबारको प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।उनी सपथ लिन शीतल निवास पुग्दा दौरा सुरुवालमा देखिएका थिए । उनी यसअघि औपचारिक पदमा रहँदा पनि कोट पाइन्टमा देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?