चिनियाँ फाइटर जेट मिसाइलले खसाएको ताईवानको दाबी !

काठमाडौं । चीन र ताईवानको बीचमा शुक्रवार तनाव उत्पन्न भएको छ । ताईवानले एक चिनियाँ फाइटर जेट खसालेपचि विवाद चरम उत्कर्षमा पुगेको हो ।

चिनियाँ फाइटर जेट खसाले पछि घटनास्थलमा आगो र धुवाँको मुस्लो भिडियोमा देख्न सकिन्छ ।

https://twitter.com/i/status/1301773997407830021

ताइवानले आफ्नो एयर डिफेन्स सिस्टमको माध्यमबाट चिनियाँ एयरक्राफ्ट खसालेको दाबी गरेको हो ।

उक्त विमान चीनको सुखोई विमान भएको दाबी गरिएका छ ।

विज्ञहरुले भने अब झनै विवाद चुलिने बताएका छन् । सीमा पार गरेको भन्दै ताइवानले चिनियाँ विमान खसालेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?