काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पर्सनल वेबसाइटको ट्वीटर अकाउण्ट ह्याक भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
ह्याकरले कोभिड १९ रिलिफ फण्डका लागि डोनेशनमा बिटक्वाइनको माग गरेको छ । तर तत्काल उक्त ट्वीट डिलिट गरिएको छ ।
प्रधानमन्त्रीको पर्सनल वेबसाइटको ट्वीटर अकाउण्टमा करेन्सीसँग जोडीएको ट्वीट गरिएको छ ।

अकाउण्टमा एक म्यासेजमा लेखिएको छ, ‘म तपाईहरुसँग अपील गर्छु कि, कोभिड १९ को लागि बनाइएको पीएम रिलिफ फण्डमा डोनेट गर्नुहोस् ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया