चीनविरुद्ध भारतको अर्को ‘एक्शन’ : ‘पब्जी’सहित ११८ मोवाइल ‘एप’मा प्रतिबन्ध

काठमाडौं । भारतले पब्जीसहित ११८ वटा मोवाइल एप्समा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले धारा ६९ एको प्रयोगले मोवाइल एप्समा प्रतिबन्ध लगाउन ेनिर्णय गरेको हो ।

मन्त्रालयले गुनासो पोखेपछि यस्तो निर्णय गरेको बताएको हो । यी एपहरु राष्ट्रिय सुरक्षाको लागि खतरा भएकोबताउँदै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यो भन्दा अगाडि पनि भारतले टिकटकसहितका १५९ वटा एपमा प्रतिबन्ध लगाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?