काठमाडौं । अमेरिकामा राष्ट्रपतिको चुनावको महाल छाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बिडेन अहिले अमेरिकामा भड्किएको हिसामा एक अर्कालाई जिम्मेवारी ठहर्याउँदे आईरहेका छन् ।
यसैबीच बिडेनले एक क्याम्पेन स्पीचको बेला राष्ट्रपति ट्रम्प आगोसँग लड्न भन्दा हेर्न मन पराउने बताएका छन् ।
उनले भने, ‘जहाँ आगो लागि रहेको छ, तर हामीसँग एक यस्तो राष्ट्रपति छन्, जो आगोसँग लड्न भन्दा हेर्न मन पराउँछन् । तर हामीलाई जल्नु छैन, बरु निर्माण गर्नुछ ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया