काठमाडौं । दक्षिणी फिपिन्समा आईतवार बन्दुधारीहरुको समूहले मोटरसाइकलमा सवार समूहमाथि हमला गरेका छन् । झडपमा नौ जनाको मृत्यु भएको छ ।
यो जानकारी पुलिसले आईतवार दिएको हो । कोटाबाटो प्रान्तको कबाकान शहरमा शनिवार दिउँसो यो हमला भएको थियो ।
यसलाई स्थानीय संघर्ष बताईएको छ । कोटाबाटो गरिबीहरुको एक ग्रस्त क्षेत्र हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया