काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
सोमवार (आज) प्रहरी महानिरीक्षकको निर्णय अनुसार ७२ जना डीएसपी सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै उनीहरुको भदौ महिनाको तलव भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको छ ।
यस्तो छ नामावली
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/dsp_saruwa-2077-05-15.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया